हालसालै प्रकासित किताब(JAPAN SKILL TEST BOOK)


हालसालै प्रकासित किताब(JAPAN SKILL TEST BOOK)

work

JAPAN SKILL TEST BOOK

नमस्कार सबै जनालाई ।आज म तपाईहरुलाई WORKING VISA मा जापान आउनको लागी के कतिको तयारी गर्नु पर्क्ष,भाषाको तयारी कसरि गर्न सकिन्छ, N4 लेवेल भनेको के हो? भन्ने बारेमा कुरा गर्न गइ रहे को छु ।

हालसालै प्रकासित किताब(JAPAN SKILL TEST BOOK) को लिंक तल रखिएको हुनाले हेर्न सक्नु हुन्छ।

यो (JAPAN SKILL TEST BOOK) चाहि WORKING VISA मा जापान आउनचाहनुहुने हरुको लागी हो ।हालसालै प्रकासित किताब (food and drink processeing), (hygene managemet ), (General customer Services) मा आधारित छ।

र अब कुरा आयो भाषाको , राम्रो संग अध्ययन गरियो भने सोचे जस्तो गर्र्हो छैन जापानिज भाषा ।उच्चारण मिल्ने भएको हुनाले दुइ महिना जति राम्ररी मेहेनत गरियो भने सजिलै सफल हुन सकिन्छ ।वास्तबमा (漢字) कान्जी लाई ध्यान दिनुहुन अनुरोध छ ।

Bye Bye see you next time.またね!

other posts you may like
Rules for part time job in Japan.
How to find Part time job in Japan
Shibuya Halloween 2018
shibuya crossing
Fruit Vocabulary
Japanese Chopstick Manner
Japanese Study Techniques.
Problems face by Foreigners in Japan.
Is it hard for foreigners to find a room in Tokyo?
What to do if you miss your Last train.